नोटिफाई नेपालLoading...


१४ असार, गुल्मी । नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ । सरकारी प्रोत्साहन, अनुसन्धान तथा बढ्दो अन्तर्राष्ट्रिय मागका कारण जिल्लामा कफी खेती गर्ने किसान र खेतीको क्षेत्रफल दुवै बढिरहेका छन् । हाल जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ,…







३० असार , २,०८३