नोटिफाई नेपालLoading...


१४ साउन, काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भएको भेटका क्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायले युगौँदेखि भोग्दै आएको विभेद, बहिष्करण र अन्यायप्रति राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सरकारलाई…



-1786968071.jpeg)



२ भदौ , २,०८३