नोटिफाई नेपालLoading...


२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जनकराज गिरीले राहदानी छपाइसँग सम्बन्धित विषयमा समितिले गम्भीर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘राहदानी छपाइको बारेमा अहिले समस्या देखिएको छ । भोलि एकैपटक राहदानी छपाइ रोकियो भने हामी गम्भिर समस्यामा पर्छौं…







१ भदौ , २,०८३