नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको विषय संसद् बैठकमा पनि उठेको छ । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका हुन् । सांसद शाहीकाअनुसार, मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ११ का नेपाली राहदानी बनाउन बिहान…

-1782905679.jpg)





२८ असार , २,०८३