नोटिफाई नेपालLoading...


७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सरकारले कुनै दीर्घकालीन योजना नबनाई इगोका आधारमा सुकुमवासी बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् । सरकारले मानवअधिकारको उल्लङ्घन गरी आफू पपुलर हुनको लागि डोजर चलाएको उनको भनाइ छ । ‘हाल काठमाडौमा मात्रै होईन, देशभर नै डोजर आतंक चलेको छ । हालै सरकारले विस्थापित परिवारलाई १५ हजार…







२५ जेठ , २,०८३