नोटिफाई नेपालLoading...


१४ असार, काठमाडौं । १८ वर्षमुनिका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुखले समय दिएपछि कांग्रेसको तर्फबाट बोल्दै सांसद रेनुका काउचाले संविधान र ऐनले बालबालिकालाई पार्टी सदस्य बन्न नदिने बताइन् । ‘रास्वपाको सदस्यता लिनेको फेहरिस्त हेर्दा…

-1782905679.jpg)





२८ असार , २,०८३