नोटिफाई नेपालLoading...


१६ वैशाख, काठमाडौं । बागमती प्रदेश निर्माण व्यवसायी महासंघले मूल्यवृद्धिअनुसार आयोजनाका ठेक्कालाई समायोजन गर्न प्रदेश सरकारसँग माग गरेको छ । पछिल्लो समय इन्धनको मूल्य विश्वव्यापी बढेको र यसले गर्दा आयोजनाको निर्माण लागत महँगो परिरहेको उल्लेख गर्दै महासंघले मूल्य समायोजनको माग निर्देशिका २ तत्काल जारी गर्न र सबै अवधिको ठेक्काको हकमा मूल्य वृद्धिलाई समायोजन गरी पीडित…








२५ जेठ , २,०८३