मध्यपूर्व द्वन्द्वको प्रभाव खाने पानी उद्योगमा: 'भाउ नबढाए घर खेत हुने अवस्था छ'
Your ads here755 X 100

•
•
मङ्गलबार, १५ बैशाख २०८३, ४:३१ अपराह्न
सरकारी अधिकारीहरू सार्वजनिक सुनुवाइविना बोतल र जारका पानीको मूल्य बढाउन नसकिने तर्क गर्छन्। तर व्यवसायीहरूले उद्योगमा ताला लगाउनुपर्ने अवस्थामा आफूहरू पुग्न थालेको गुनासो गरेका छन्।