नेपालमा 'डिजिटल नोम्याड' भिसा जोखिम कि अवसर
Your ads here755 X 100

•
•
आइतबार, २८ असार २०८३, १२:२४ अपराह्न
सरकारले डिजिटल नोम्याड भिसा मार्फत् विदेशी नागरिकहरूलाई नेपालमा बसेर काम गर्ने वातावरण बनाउने नीति अघि सारिरहेको छ। तर यसले अवसर ल्याउँछ कि जोखिम?