काजकस्तानको जङ्गलमा ७० वर्षपछि दुर्लभ जातको बाघ
Your ads here755 X 100

•
•
बिहीबार, २१ श्रावण २०८३, १:१९ अपराह्न
झन्डै एक शताब्दीअघि मध्यएशियाबाट लोप भएको आमुर बाघलाई त्यहाँ पुनःस्थापित गर्ने प्रयासमा रुसबाट ल्याइएको एउटा पोथीलाई काजकस्तानको एउटा आरक्षमा छोडिएको छ।