राति एक्कासि ब्युँझिनुहुन्छ भने फेरि निदाउन यसो गर्नुस्
Your ads here755 X 100

•
•
शनिबार, ०६ असार २०८३, ४:३५ अपराह्न
रातिमा अचानक ब्युँझनुलाई धेरैले तनावको परिणाम मान्छन् भने केहीले यो गम्भीर स्वास्थ्य समस्याको सङ्केत हुन सक्ने ठान्छन्। यसो हुनुका कारण र समस्या समाधानका उपाय के छन्?