'अब गोली खाए पनि...सरकारकै': झन्डै आधा सुकुम्बासीले पैसा लिन मानेनन्
Your ads here755 X 100

•
•
मङ्गलबार, २३ असार २०८३, ३:२९ अपराह्न
वैशाखमा बस्तीबाट हटाइएका करिब २,६०० सुकुम्बासीहरूलाई सरकारले सोमवार साँझसम्म पैसा लिएर आफैँ बासको व्यवस्था गर्न भनेको थियो।