नोटिफाई नेपालLoading...


काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पुनः एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । ‘कबड्डी’ र ‘जारी’ जस्ता व्यवसायिक सफल फिल्ममार्फत दर्शकको मन जितेको यो जोडीलाई आगामी फिल्म ‘रातो घेरा’ मा देख्न पाइने भएको हो । शीतल निवासमा राष्ट्रपतिबाट सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गरेको एक दिनपछि निर्माताले मिरुनालाई लिएर…
-1788334993.jpg)






१९ भदौ , २,०८३