नोटिफाई नेपालLoading...


१७ भदौ, सिड्नी । अस्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ टेक्नोलोजीका संचालक इन्जिनियर दीपक खड्काले रसुवा बाढी पीडितका लागि ५१ लाख सहयोग गरेका छन् । खड्काले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । सिड्नीमा नेपाली संचार माध्यमहरुसँग बोल्दै उनले भने, 'मातृभूमिमा विपद पर्दा हामी निकै दुखी छौं र यो हाम्रो सामान्य मलम हो।' अस्ट्रेलियाको न्यु…








१९ भदौ , २,०८३