नोटिफाई नेपालLoading...


१७ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्नमा बिलम्ब भएको छ । बिहान सवा ११ बस्ने तय भएको बैठक समयमै सुरु हुन नसकेको हो । राष्ट्रिय सभाबाट आज दुई वटा विधेयक पारित गर्ने कार्यसूची छ । प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको…








२६ जेठ , २,०८३