नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले दलित विद्यार्थीका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न माग राखेको छ । राष्ट्रिय दलित आयोगलाई ज्ञापनपत्र बुझाउँदै विगतमा चलिरहेको निःशुल्क कक्षा रोकिएकोप्रति असन्तुष्टि जनाइएको छ । ‘निःशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमले धेरै विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक परीक्षामा सहाभगी हुन महत्वपूर्ण सहयोग पुर्याउँदै अँएको थियो,’ ज्ञापनपत्रमा भनिएको…



-1786968071.jpeg)



२ भदौ , २,०८३