नोटिफाई नेपालLoading...


१४ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको तालिम प्रमाणपत्रमाथि छानबिन गरिरहेको छ । तालिम नलिइ प्रमाणपत्र बनाउने तथा पैसा लिएर नक्कली प्रमाणपत्र बिक्री गर्ने गरिएको गुनासो आएपछि विभागले प्रमाणपत्रको सत्यता परीक्षण थालेको हो । इजरायलले २ हजार २ सय नेपाली केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो । आवेदन प्रक्रियामा…







३० असार , २,०८३