पूर्णबहादुरको ब्रिफिङ– कांग्रेसको विशेष महाधिवेशन चुनाव हारको मुख्य कारण, रास्वपालाई जितको आधार
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, १५ बैशाख २०८३, ४:४६ अपराह्न
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन नै चुनावमा पार्टी पराजयको मुख्य कारण भएको दाबी गरेका छन् ।
कांग्रेस विभाजित मनस्थितिमा हुँदा रास्वपाले भारी बहुमत ल्याएको उनको विश्लेषण छ ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिएपछि आफ्नो समूहको धारणा बनाउन जिल्ला सभापतिसहितको भेलामा खड्काले चुनावमा हारको कारण विशेष महाधिवेशन रहेको दोहोर्‍याएका हुन् । 'चुनावमा पार्टी पराजयको मुख्य कारण विशेष महाधिवेशन नै हो, त्यो नभएको भए कांग्रेसले ६० देखि ७०...