नोटिफाई नेपालLoading...


धनकुटा, २७ वैशाख । धनकुटा खेलकुदका लागि सदैव परिचित रहँदै आएको छ । धनकुटा सदरमुकाममा ए डिभिजन खेलाडी आवद्ध भएको सहिद भीमनारायण श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिता र चौविसे गाउँपालिकाको केन्द्र राजारानीमा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । यस्तै सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रदेश स्तरीय महिला फुटबल हरेक वर्ष सञ्चालन हुँदै आएका छन्…







२४ जेठ , २,०८३