नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम (टनेल ब्लास्टिङ) को औपचारिक सुरुवात भएको छ । ताप्लेजुङको फुङलिङमा आयोजित विशेष समारोहका बीच बुधबार विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालेसँगै आयोजनाको भूमिगत निर्माण कार्यले तीव्रता पाएको हो । १२८ मेगावाट क्षमताको आयोजना स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले निर्माण गर्दै छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध…





-1759581450.jpg)

१ भदौ , २,०८३