नोटिफाई नेपालLoading...


३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुमवासीको पहिचान नगरी सरकारले डोजर आतंक मच्चाएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारको पछिल्लो कदमले सुकुमवासीहरूमा त्रास सिर्जना गरेको र उनीहरूको संवैधानिक अधिकार हनन् भएको बताए । सांसद केसीले नदी किनार, वन क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारबाही…







२६ भदौ , २,०८३