पेस्तोल र गोलीसहित लागुऔषध कारोबारी पक्राउ
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शुक्रबार, १८ बैशाख २०८३, ३:१० अपराह्न
प्रहरीले लागुऔषध कारोबारीबाट पेस्तोल र गोली बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले काठमाडौंको बूढानीलकण्ठका कवीर देउला, सबिना पोडे, संसार सिटौला र ललितपुर गोदावरीका सुवास शाहीलाई पक्राउ गरेको हो ।
लागुऔषध कारोबारी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको एनसीबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
एनसीबीका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका मध्ये देउलाको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने तीन वटा म्याग्जिन र ६ राउण्ड गोली बर...