नोटिफाई नेपालLoading...


१४ असार, गुल्मी । धान रोपाइँको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि गुल्मीका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नहुँदा धान खेती प्रभावित बनेको छ । लामो समयदेखि पानी नपरेपछि जिल्लाका किसानले धानको बीउ राख्ने ब्याडसमेत तयार गर्न नसकेका हुन् । समयमै ब्याड तयार हुन नसक्दा यस वर्षको धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने चिन्ता किसानले…







३० असार , २,०८३