नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ उपाधिको प्रतिस्पर्धा जति रोमाञ्चक बनेको छ, गोल्डेन बुटको दौड पनि त्यत्तिकै ऐतिहासिक बनेको छ । यसपटक चार विश्वस्तरीय स्टार- लियोनेल मेसी, किलियन एमबाप्पे, एर्लिङ हालान्ड र ह्यारी केनबीच विश्वकपको सर्वाधिक गोलकर्ताको उपाधिका लागि कडा प्रतिस्पर्धा भइरहेको छ । सामान्यतया विश्वकपमा एक खेलाडीले सहज रूपमा गोल्डेन बुट जित्ने गरेको इतिहास…






२८ असार , २,०८३