नोटिफाई नेपालLoading...


‘म सरकारलाई स्पष्ट रूपमा भन्न चाहन्छु– राष्ट्रियता, सार्वभौमसत्ता, एक चीन नीति र सन्तुलित छिमेक सम्बन्ध कुनै राजनीतिक सौदाबाजीका विषय हुन सक्दैन,’ सांसद मल्लले भनेका छन्, ‘राष्ट्रिय हितमाथि प्रश्न उठाउने, नेपालको स्थापित परराष्ट्र नीतिमाथि सन्देह उत्पन्न गर्ने कुनै पनि गतिविधि तत्काल रोकियोस् ।’







३० असार , २,०८३