नोटिफाई नेपालLoading...


अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले एचवानबी भिसा असाधारण प्रतिभा भएका मानिसहरूका लागि भएको बताएका छन्। उनले यो भिसा धोकेबाजहरूका लागि नभएको स्पष्ट पारेका छन्। अमेरिकी करदाताहरूको पैसाको सुरक्षा सम्बन्धी एउटा कार्यक्रममा भान्सले उक्त कुरा बताएका हुन्। उनले एचवानबी भिसा कार्यक्रममा करदाताको पैसाको सही सदुपयोग होस् भन्ने कुरा सुनिश्चित गर्न काम भइरहेको जानकारी दिए। उनले कुनै पनि…







१ श्रावण , २,०८३