नोटिफाई नेपालLoading...


जेनजी घटना प्रहरी इतिहासमै बिर्सन लायक बन्यो । अबको दुई दिनभित्रै प्रहरी सेवाबाट बिदा हुन लागेका आईजीपी चन्द्रकुवेर खापुङलाई २३ र २४ भदौको घटनाले प्रश्न गरिरहनेछ- हतियार सुम्पेर प्रहरी भाग्ने अवस्था किन आयो ?, आन्दोलन नियन्त्रणमा प्रहरी कहाँ चुक्यो ?



-1786968071.jpeg)



२ भदौ , २,०८३