नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । ढल्केबर–हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रसारण लाइन विस्तारका लागि वनको जग्गालाई प्रयोग गर्न दिने निर्णयसँगै ठूलो क्षमताको प्रसारण लाइनको निर्माण प्रक्रिया अघि बढ्ने भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उक्त प्रसारण लाइन निर्माणमा लामो समयदेखि देखा परेका…







२८ असार , २,०८३