नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बालसैनिकको प्रयोगलाई कसुर मान्ने गरी कानुन बनाउ माग सहित पूर्व बालसैनिक र अधिकारकर्मीहरूले प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले सशस्त्र द्वन्द्वकालमा युद्धरत पक्षले बालसैनिक प्रयोग गरेकाले त्यसमा संलग्नहरूलाई कारवाहीका लागि कानुन निर्माण हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतले २८ जेठमा बालबालिकालाई सैन्यबलमा…

-1782905679.jpg)





२८ असार , २,०८३