नोटिफाई नेपालLoading...


२५ असार, धनकुटा । धनकुटा सदरमुकाममा सञ्चालनमा रहेका होटलहरुमा बुधबार छड्के बजार अनुगमन गरिएको छ । उपभोक्ताबाट लगातार गुणस्तरहीन खाद्यवस्तु बिक्री, सरसफाइको अभाव तथा म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा विभिन्न सरकारी निकाय र सरोकारवाला संस्थाको संयुक्त टोलीले अनुगमन गरेको हो । टोली धनकुटा नगरपालिका वडा नं. ७…

-1782905679.jpg)





२८ असार , २,०८३