नोटिफाई नेपालLoading...


२५ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर भरतपुर महानगरपालिका वडा नम्बर २३ मा दुई जनाको ज्यान लिएको जंगली भाले हात्ती ‘ध्रुवे’ दुई दिनदेखि बेपत्ता भएको छ । प्राय: निकुञ्जको सुखीभार क्षेत्रमा रहने ध्रुवेको खोजीका लागि निकुञ्जको टोली परिचालन गरिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणका सैनिकसहितको टोलीले खोजी जारी राखे…







२८ असार , २,०८३