नोटिफाई नेपालLoading...


२५ असार, धनकुटा । अविरल वर्षाका कारण धनकुटा-पाँचथर सीमास्थित नावा खोलामा आएको बाढीले तमोर कोरिडोर प्रभावित भएको छ । बिहीबार बिहानैदेखि सडक डुबानमा परेपछि सुनसरीको धरान हुँदै धनकुटा, पाँचथर र ताप्लेजुङ जोड्ने यस महत्वपूर्ण सडकखण्डमा सवारीसाधन सञ्चालन आंशिक रुपमा बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटाको चौविसे गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिकाको…







३० असार , २,०८३