नोटिफाई नेपालLoading...


मेरो देश जापानको तुलनामा नेपालका युवा सामाजिक गतिविधिमा अत्यन्तै धेरै संलग्न छन् । मलाई लाग्छ, यस किसिमको वातावरणले देशलाई रूपान्तरण गर्न निकै ठूलो सम्भाव्यता र गतिशीलता प्रदान गर्दछ । तर, यसका केही जोखिम पनि छन् ।

-1782905679.jpg)





२८ असार , २,०८३