नोटिफाई नेपालLoading...


२५ असार, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि लागुऔषधको प्रयोग गर्नेको संख्या बढिरहेको भन्दै बेलाबेला चासो र चिन्ता बढिरहेको छ । लागुऔषध प्रयोग कर्ता गाउँ गाउँसम्म फैलिदै गएको पाइन्छ । विभिन्न समयमा अनुसन्धान गरीरहेका प्रहरीका अनुसार ग्रामिण क्षेत्रमा पनि लागुऔषध प्रयोगकर्ताको जालो फैलिदै गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क हेर्ने हो भने…







३० असार , २,०८३