नोटिफाई नेपालLoading...


काठमाडौं । प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली फिल्म ‘गौँथली’ को अहिले चर्चामा छ । दुई दशकअघि ‘गौँथली’ नाममा भोला रिजालले फिल्म बनाएका थिए । त्यो फिल्म मुलुकको पहिलो गीति फिल्म समेत हो । त्यतिबेला फिल्मले प्रदर्शनको ५१ औं दिन पनि मनाएको थियो । अहिले आएर उनका छोरा तथा दन्त चिकित्सक कपिल रिजालले बुवाको विरासत पछ्याउँदै…








३२ असार , २,०८३