नोटिफाई नेपालLoading...


२५ असार, जनकपुरधाम । सात करोडको पोषण सामग्री खरिद प्रकरणमा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले सर्तकता केन्द्रलाई मन्त्री र सचिवको नाम जोडेर झुटो विवरण पठाएको खुलेको छ । झुटो विवरण पठाएकोमा मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशक न्यौपानेलाई स्पष्टीकरण समेत सोधेको छ । मंगलबार निर्देशकसँग स्पष्टीकरण सोधेको मन्त्रालयका सचिव डा. प्रमोद यादवले पुष्टि गरे ।…







३० असार , २,०८३