नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । राष्ट्रिय सभाले एकै दिन ६ वटा विधेयक पारित गरेको छ । सभाध्यक्ष नारायाण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरेको हो । उनले सभामै भनेका छन्, ‘आज राष्ट्रिय सभाले गर्वका साथ भन्न सक्छ कि, चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरि…







३० असार , २,०८३