नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । चिनियाँ बजारमा ए १० नामले परिचित लिपमोटरको बी ०३ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा चाँडै प्रवेश गर्ने भएको छ। दैनिक प्रयोग र आधुनिक विद्युतीय प्रविधिलाई ध्यानमा राखेर विकसित गरिएको यो मोडल नेपालमा हुने ‘नाइमा मोबिलिटी एक्स्पो’ मार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ । नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित बी ०३ मा १०० किलोवाट…







३० असार , २,०८३