नोटिफाई नेपालLoading...


काठमाडौं । टेलिभिजन शो ‘लोकदोहोरी स्टार’ सिजन २ सुरु हुने भएको छ । यसको देशब्यापी अडिसन विभिन्न सहरमा आयोजना हुने प्रेषित विवरणमा जनाइएको छ । एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको शोको अडिसन सातै प्रदेशमा हुनेछ । निर्णायकमा गायिका कोमल वली र गायकद्वय राजु परियार र चन्द्र शर्मा छन् । आयोजकका अनुसार दोस्रो संस्करणलाई व्यवस्थित, भव्य…







१ श्रावण , २,०८३