नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । नेकपा एमालेले पनि संविधान संशोधन बहसपत्र तयारी कार्यदलमा सहभागी नहुने निर्णय लिएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह संयोजक रहेको कार्यदलमा एमालेका तर्फबाट डा.भीष्म अधिकारी सहभागी हुँदै आएका थिए । तर, अब उक्त कार्यदलमा सहभागी नहुने निर्णय एमालेले गरेको छ । महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पत्र लेख्दै कार्यदलमा नबस्ने…







१ श्रावण , २,०८३