नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कामकारबाही सुरु भएको घोषणा भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै मुद्दामा विपक्षी तर्फका सांसदहरूले ध्यानाकार्षण गराइराखेको बताए । सभामुखले सबै जना विपक्षी सांसद्को कुरा सुन्दा विषयवस्तु एउटै…







१ श्रावण , २,०८३