नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विपक्षी ४ दलको तर्फबाट संसद्मा बोल्न एक जनालाई समय दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गर्दै आएका छन् । गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ…







२८ असार , २,०८३