नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । नेकपा एमालेले सुकुम्बासीको व्यवस्थापन सही तरिकाले हुन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ । बिहीबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्नै एमालेकी सांसद एशुदा कुमारी बरालले प्रश्न गरिन्, ‘सुकुम्बासी जनता हुन कि हैनन् ? उहाँहरूले बाँच्न पाउने कि नपाउने ?’ २५ हजार लिएर आफैँ आफ्नो व्यवस्थापन गर भन्ने विषय व्यवहारिक नरहेको उनले बताइन्…






२८ असार , २,०८३