नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको मौद्रिक नीति मूल्यस्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा केन्द्रित देखिएको सिबिफिनले जनाएको छ । मौद्रिक नीतिले विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै…








२० कात्तिक , २,०८३