नोटिफाई नेपालLoading...


२४ असार, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ तोलामा २ लाख ८३…