नोटिफाई नेपालLoading...


बिहान उठ्नेबित्तिकै मोबाइलमा आएका दर्जनौं सन्देश, कार्यालय पुग्नुअघि ट्राफिकको झन्झट, सहकर्मीको एउटा अप्रिय टिप्पणी, घर फर्किंदा भेटिने जिम्मेवारीको चाङ र राति सुत्नुअघि सामाजिक सञ्जालमा देखिने अरूको ‘सफल’ जीवन । यीमध्ये कुनै पनि परिघटना आफैंमा ठूलो समस्या होइनन् । तर दिनहुँ यस्तै साना–साना तनावहरू एकपछि अर्को थपिँदै जाँदा मन थाक्न थाल्छ, चिडचिडापन बढ्छ र जीवनको सामान्य…






२५ जेठ , २,०८३