नोटिफाई नेपालLoading...


मध्यरातको समय छ, अस्पतालको आकस्मिक कक्षमा एक चिकित्सक विगत १२ घण्टादेखि लगातार बिरामीको उपचारमा व्यस्त छन् । बाहिर आफन्तहरू चिन्ताले छटपटाइरहेका देखिन्छन, चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नो सम्पूर्ण ज्ञान, सीप र प्रयास लगाउँदा धेरै बिरामी निको भइरहेका छन् । कुनै एक बिरामी सिकिस्त अवस्थामा ल्याइएको हुन्छ । बिरामीको अवस्था झन जटिल बन्छ र मृत्यु हुन्छ ।…








२१ श्रावण , २,०८३