नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । नेपाल आर्ट काउन्सिल बबरमहलमा खेलकुदसम्बन्धी फोटो प्रदर्शनी गरिएको छ । नेपाल ओलम्पिक संग्रहालयले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा प्रदर्शनी गरिएको हो । प्रदर्शनी साउन १९ गतेदेखि २१ गतेसम्म चलेको थियो । 'बियोन्ड मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री' शीर्षक दिइएको यस प्रदर्शनीको उद्देश्य नेपालको खेलकुद इतिहास संरक्षण र प्रवर्द्धन गर्नु रहेको बताइएको…






१ भदौ , २,०८३