नोटिफाई नेपालLoading...



फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा अष्ट्रिया अल्जेरियासँग अंक बाँड्न बाध्य भएको छ।
अल्जेरियासँग अंक बाँडेको अस्ट्रिया गोल अन्तरमा अघि रहँदै समूहको उप-विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ। समान चार अंक भए पनि अल्जेरिया समूह चरणमै रोकियो।
कान्सास सिटी रंगशालामा सम्पन्न समूह जेको यो खेलको २८औं मिनेटमा मार्को अर्नाटोभिकले पहिलो गोल गरेर अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता बनाएका थिए। त्यसपछि अल्जेरियाका रफिक बेलघालीले खेलको ४५औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।
त्यस्तै, फेरि अष्ट्रियाका मार्सेल सबिट्जर ५५औं मिनेटमा दोस्रो गोल गरेर अग्रता बनाए भने लगत्तै ६०औं मिनेटमा रियाद महारेजको गोलले अल्जेरिया बराबरीमा आएको थियो।
त्यसपछि, रियाद महारेजले खेलको ९०+३ समयमा गोल गर्दा अल्जेरियाले फेरि आफ्नो अग्रता बनाएको थियो। त्यसको केही समयमै सासा कालाज्दजिक ९०+६ को इन्जुरी टाइममा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।
अल्जेरियाले खेललाई निर्धारित समयमा ३-३ गोलको बराबरीमा सकेका छन्।
खेलको
यसैगरी खेलको ६०औं मिनेटमा अल्जेरिया याद महारेजले टोलीका लागि दोस्रो गोल फर्काएपछि बराबरी भएको हो। यसअघि खेलको ५५ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरेर अग्रता बनाएका थिए।
यसैगरी, अल्जेरिया र अस्ट्रिया २-२ गोलले बराबरीमा खेलिरहेका छन्।








३२ असार , २,०८३