नोटिफाई नेपालLoading...


काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’ का लागि ४२ प्रतियोगी छानिएका छन् । छनोट चरणको विभिन्न अडिसनबाट २६ महिला र १६ पुरुष मोडलसहित ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । प्रतियोगिताको यो १० औं सिजन हो । छनोट भएकाहरू अहिले एक महिनाको प्रशिक्षणसहित फिनालको तयारीमा छन् । उनीहरूलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी…




-1759581450.jpg)


१ भदौ , २,०८३